arrow

सोमबार उपत्यका बन्द गर्ने राजावादीको घोषणा [विज्ञप्ति]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
rajabadi-putla-dahan-82-2-18.jpeg
तस्बिर– कालोपुलमा राप्रपा नेपालका कार्यकर्ता पुतला दहन गर्दै ।

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले सोमबार काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका छन् । आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन् । 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्ति–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ