-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ स्थित बृन्दावन सामुदायिक वनभित्र अर्थमैत्री पुरैना ताल रहेको छ ।
तालमा माछापालन गरी सामुदायिक वनले उपभोक्ताको आयआर्जनमा टेवा पुर्याएको छ । रासस