arrow

ट्रम्पको यौनकाण्डबारे रुसी राष्ट्रपतिको नयाँ खुलासा, ओवामामाथि गम्भीर आरोप

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
Putin_Press_confrence.jpeg
मस्को । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे सेक्सभिडियो देखाएर रुसले उनीमाथि ब्लयाक मेलिङ गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमहरुको आरोपलाई रुसि राष्ट्रपति भ्लादिमिर पुटिनले बचाउ गरेका छन् । उनले गत साँझ मस्कोमा पत्रकार सम्मेलन गरी यो सबै कुरा मिथ्या भएको बताएका छन् । 
 
उनले मस्कोको एक होटलमा पाँच वर्ष अघिको ट्रम्पको सेक्स भिडियो देखाएर रुसले ट्रम्पलाई आफ्नो काबुमा राखेको भन्ने तर्क माथि खण्डन गर्दै यो सबै निवर्तमान राष्ट्रपति बाराक ओवामाको प्रशासनले ट्रम्पलाई बदनाम  असफल बनाउन खेलेको खेल रहेको स्पष्ट पारेका हुन् । 
 
आफूसँग कसनैपनि व्यक्तिको सेक्सकाण्डको भिडियो नरहेको भन्दै पुटिनले यस विषयमा पेश गरिएको प्रतिवेदन नै मिथ्या रहेको दाबी पनि गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ