रामपुर । पाल्पाको रामपुर नगरपालिका ५ स्थित रामघाटमा रहेको ऐतिहासिक लक्ष्मीनारायण मन्दिर । कालीगण्डकी नदीको तटमा रहेको यो मन्दिर धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र हो । रासस
Hamrakura.com