किमाथाङ्का । सङ्खुवासभाको चैनपुर बजार । चन्द्रपुर धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामकरण भएको मानिन्छ । चैनपुर प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित छ । रासस
Hamrakura.com