arrow

केपी ओलीले तिरे पार्टीको सदस्यता शुल्क र लेबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
kp-sharma-oli-82-3-11y.jpg

ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । 
    
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ