arrow

बिदाईपत्रबाट विश्वलार्इ भावुक बनाउँदै ह्वाईट हाउसबाट विदा भए ओवामा (पत्रसहित)

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Barac-Obama1.png
काठमाडौं । अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओवामाले राष्ट्रपति कार्यालय ह्वाईट हाउस छाडेका छन् । ८ वर्ष देखि निरन्तर बस्दै आएको राष्ट्रपति कार्यालय ह्वाईट हाउसबाट पूर्व निर्धारित योजना अनुसार नै १९ जनवरीका दिन बिहीबार उनले एउटा भावुक विदाई सन्देशका साथ ह्वाईटहाउसबाट विदा भएका हुन् । अमेरिकी नागरिकहरुलार्इ सम्वाेधन गरिएकाे उनकाे विदार्इपत्रमा अमेरिकी नागरिककै कारणा अाफू असल व्यक्ति बन्न सकिएकाे बतार्इएकाे छ ।
 
कूल ४ सय ६ शब्दको धन्यवाद पत्र प्रकाशित गर्दै उनले आफ्नो कार्यकालभरी निरन्तर सहयोग गर्ने अमेरिकी सैनिक, बैज्ञानिकहरु लगायत आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् । आफूलाई अमेरिकी राष्ट्रपतिको रुपमा नै सम्बोधन गरेर लेखिएको पत्रमा आफूले ४५ औ राष्ट्रपतिलाई सम्पूर्ण कार्यभार सुम्पिएर जान लागेको बताएका छन् । तर उनको त्यो धन्यबाद पत्रमा कुनैपनि व्यक्तिको नाम भने उल्लेख गरिएको छैन । 
 
यस्तो छ ओवामाले ह्वाईटहाउसबाट दिएको अन्तिम धन्यवाद पत्र :
 

 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ