रामपुर । पाल्पा रामपुर नगरपालिकाका–४ तल्लो वडमान खेतमा चैतेधान बालीको कटानी (क्रप कटिङ) गर्दै कृषि शाखा रामपुरका प्राविधिक र रामतुलसी नमूना माध्यमिक विद्यालयमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरु ।
धानको उत्पादकत्व पत्ता लगाउन उत्पादन भएको बाली स्थलमानै पुगेर कटानी गरिएको हो । रासस