पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीका स्थानीय मोहनलाल भट्टराई रेडियो सुन्दै गन्तव्यतर्फ लाग्दै । अहिले सबैको हातहातमा मोबाइल फोन पुगे पनि आफ्नो सूचनाको स्रोत भने एफएम रेडियो रहेको उनको भनाइ छ । रासस
Hamrakura.com