arrow

भर नपर्दो काठेपुल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
kathe-pool-82-3-20.jpg

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका केन्द्रको बीच बजारको नदीको खोलामा रहेको काठेपुल भरपर्दो नहुँदा सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । 

काठको पुल निर्माणका लागि गाउँपालिकाले अहिलेसम्म कुनै चासो देखाएको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ