arrow

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा केसी निवार्चित

logo
कौरव खत्री,
प्रकाशित २०७३ माघ १० सोमबार
kc-rambahadur.jpeg
 गुल्मी ।  नेपाल लोकतान्त्रिक निर्माण व्यसायी संघ गुल्मीको अध्यक्षमा  राम बहादुर केसी चयन भएका छन् ।  विगत ४ वर्षदेखि निर्माण कार्यमा आवद्ध केसीले लामो समयदेखि विभिन्न संघ संस्थाहरुमा  क्रियाशिल भएर काम गदै आएका छन् । 
 
निर्माण व्यवसायीमा सक्रिय केसीले यातायात मजदूर संघको केन्द्रिय सदस्य गल्मी यातायात व्यवसायी संघ, पूर्व सचिव, यातायात भलाइ कोषको सदस्यमा समेत काम गदै आएका छन् ।
 
निर्वाचित अध्यक्ष केसीले भने , आफ्नो काँधमा ठूलो चुनौती र अबसर दुवै थपिएकोले आफू प्रतिवद्ध भएर आफ्नो जिम्मेवारी वहन गरी  सदैव संघको काममा  थप क्रियाशिल हुनेछु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ