लेखनाथ । पोखरा महानगरपालिका–१३ स्थित पाटनबेँसी बजारमा शुक्रबार दिउँसो डोकोको भारी बोकेर उकालो चढेपछि घर फर्कँदै गरेका सेनामा भर्ना हुने चाहना राखेका पोखरेली युवा ।
युवामा लाहुरे हुने मोह उत्तिकै रहेको देखिन्छ । रासस
Hamrakura.com