arrow

माछापुच्छ्रेमा मंगलबार सार्वजनिक बिदा [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यही साउन २७ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।

आदिवासी जनजाती गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होटे’ पर्वको अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । 

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आइतबारको निर्णयानुसार मंगलबार गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने गरी सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

यस्तो छ सूचना

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ