arrow

इस्कोन मन्दिरमा भक्तजन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
radha-krishna-iscon.jpg
तस्बिर – ममुन केसी, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ ।  कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ। मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेका छन् ।

बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन्। कसैले हातमा प्रसाद बोकेका छन्, कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ ।

कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।

 

iscon-budhanilkantha-82-4-31 (1).jpeg
iscon-budhanilkantha-82-4-31 (1).jpg
iscon-budhanilkantha-82-4-31 (2).jpeg
iscon-budhanilkantha-82-4-31 (2).jpg
iscon-budhanilkantha-82-4-31 (3).jpeg
iscon-budhanilkantha-82-4-31 (3).jpg
iscon-budhanilkantha-82-4-31 (4).jpeg
iscon-budhanilkantha-82-4-31 (4).jpg
iscon-budhanilkantha-82-4-31 (5).jpeg
iscon-budhanilkantha-82-4-31 (5).jpg
iscon-budhanilkantha-82-4-31 (6).jpeg
iscon-budhanilkantha-82-4-31 (6).jpg
iscon-budhanilkantha-82-4-31 (7).jpeg
iscon-budhanilkantha-82-4-31 (7).jpg
iscon-budhanilkantha-82-4-31 (8).jpeg
iscon-budhanilkantha-82-4-31 (8).jpg
iscon-budhanilkantha-82-4-31 (9).jpeg
iscon-budhanilkantha-82-4-31 (9).jpg
iscon-budhanilkantha-82-4-31 (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ