-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित सितलटोल विकास संस्थाका नमुना आमा समूहका महिलाहरुले पञ्चेबाजा बजाउँदै आएका छन् ।
पहिले पुरुषले मात्र बजाउने पञ्चेबाजामा अहिले महिलाहरुको पनि सक्रिय सहभागिता रहेको छ ।
पुरुष युवा वैदेशिक रोजगारी लगायतका विभिन्न कामका कारण बाहिर गएपछि महिलाले परम्परा धान्न थालेका हुन् । तस्बिर–रासस