arrow

तुइनखोलाको पहिरो पन्छाइयो, खुल्यो नारायणगढ–मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
tuinkhola-landslide--.jpg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । बिहान ११ बजेपछि खसेको पहिरो साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । 

सवारी रोकिँदा हजारौँ यात्रु अलपत्र परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ