-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । वर्षाले जताततै राजमार्गहरु ठप्प भएपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले जारी गरेको बिदाको सूचनामा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै बिदा दिएको उल्लेख गरेको छ ।
