arrow

ट्रम्पको पछि लाग्दा कुवेतले विर्सियो आफ्नै धर्म !

लगायो पाकिस्तान सहित पाँच मुस्लिम मुलुकमाथि प्रतिबन्ध

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
visa-bccl.png
काठमाडौं । ट्रम्पले मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएकै केही दिन पछि मुस्लिम मुलुकको रुपमा चिनिएको कुवेतले समेत मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएको छ । आतंकवादी पृष्ठभूमिका व्यक्तिहरुलाई नियन्त्रण गर्ने भन्दै कुवेतले पाँच मुलुकमाथि प्रतिबन्ध लगाएको टाईम्स अफ इन्डियाले जनाएको छ । 
 
यसरी प्रतिबन्ध लगाईएको मुलुकहरुमा पाकिस्तान, अफगानिस्तान, सिरिया, इरान र इराक रहेका छन् । यस्ता मुलुकहरुमाथि कतिदिनको प्रतिबन्ध भन्ने समय तोकिएको छैन । 
 
कुवेतको सांस्कृतिक कानून एकदमै बलियो रहेको बताईन्छ । यसैको कारणले पनि यहाँ अन्य इस्लामिक मुलुकका व्यक्तिहरुपनि मिलेर बस्न नसक्ने गरेको आरोप लगाईन्छ । कुवेतले सिरियाली मुलुकहरुलाई यस अघि २०११ मा नै भीसा प्रतिवन्ध लगाईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ