-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मध्मध्यनेपाल । लमजुङको मध्मध्यनेपाल नगरपालिका ६ रानिपानीमा तिहारको तेस्रो दिन मङ्गलबार तोरण तयार गर्दै स्थानीय महिला ।
फूल, आँपको पात, बाबियो, फूलपातीलगायत मिलाएर तयार गरिएको तोरण आज टाँग्ने गरिन्छ । रासस