arrow

राष्ट्रपति पौडेलले गरे गाईपूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
ramchandra-poudel-82-7-5pp.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल दम्पतीले गाईपूजा गरेका ले  प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । 

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ