arrow

लिम्बू विशेष च्याब्रुङ नाच

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
chayabrung-nach-82-7-5.jpg

फिक्कल । च्याब्रुङ नाच लिम्बू जातिको मौलिक नाच हो ।  यो नाच विशेष गरी पूर्वी नेपालमा नाचिने गरिन्छ । 

इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा नव चुक्चीनाम्बा युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलको अवसरमा लिम्बू अगुवाहरुले  के–लाङ (च्याब्रुङ नाच) प्रदर्शन गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ