धनुषाधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहामा अवस्थित ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको परशुराम तलाउको मध्यभागमा कमलको फूलमाथि नागसहित शिवलिङ्गको प्रतिमा। रासस
Hamrakura.com