arrow

तराईमा तोरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
tori-dang-82-7-7.jpg

दाङ । तराईमा तोरी यसै पनि फल्छ । किसानले खेतीकिसानी नै गरेपछि तोरी नहुने कुरै भएन । तस्बिरमा दाङको घोराही उपमहानगरपालिका २ स्थित निमुरिया गाउँमा किसानको बारीमा फूल्दै गरेको तोरी बाली देख्न सकिन्छ ।

कतिपय अवस्थामा यस्ता दृष्यले पर्यटकको मन लोभ्याउँछ । थुप्रै टिकटक सामग्री यस्ता तोरीबारीको देख्न सकिन्छ । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ