arrow

विभिन्न राजनीतिक समूहसँग छलफलमा बाबुराम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
baburam-bhattarai-82-6-9.jpg

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न राजनीतिक समूह र अभियानका प्रतिनिधिहरूसँग आज छलफल गरेका छन्।

यो छलफल विशेषगरी 'जेनजी प्रदर्शनपछिको राजनीति र त्यसको मर्मअनुसार' समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दाे वैकल्पिक राजनीतिक शक्तिको निर्माण का लागि भएको बताइएको छ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियान लगायतका प्रतिनिधिहरू सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ