arrow

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ