arrow

जम्यो पञ्चकुण्ड ताल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
panchandakunda-tal-82-8-5.jpg

म्याग्दी । चिसोले पञ्चकुण्ड ताल जमेको छ । पछिल्लो समय अन्नपूर्ण प्रथम आधार शिविर पर्यटकहरुको रोजाइमा परेको छ । 

तस्बिरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र चिसोले जमेको पञ्चकुण्ड ताल देख्न सकिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ