arrow

तोरीबारीमा मौरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
bee-82-8-5.jpg

देउखुरी । दाङको घोराही उपमहानगरपालिका६स्थित तोरीबारीमा चरनका लागि मौरीका घार राखिएको छ । 

राम्रो महका लागि मौरीलाई चरनका लागि तोरीबारीमा लगिन्छ । यसले तोरीको परागसेचन पनि राम्रो हुने गर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ