arrow

तीन जिल्लाको संगम तीनजुरेमा गुफा पोखरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
gufa-pokhari-82-8-13.jpg

फुङ्लिङ । ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के क्षेत्रमा गुफा पोखरी रहेको छ । पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक गन्तव्यमध्ये एक गुफा पोखरीमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने  गर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ