arrow

मालुकाको पातको मुठा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
malukako-pat-.jpg

देउखुरी । लमही–घोराही सडकखण्डको मुसोट खोलाको जङ्गलमा टिपेको मालुकाको पात घर ल्याउन महिलाहरु मुठा बनाउँदै छन् । 

थारु समुदायमा चाडबाड वा अन्य समयममा मालुकाको पात वा उक्त पातबाट बनाइएको दुना टपरीमा खानेकुरा राखेर खाने गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ