कैलाली । जाडोयाम शुरु भएसँगै बिक्रीका लागि धनगढी उपमहानगरपालिका २ कृष्णनगरस्थित एक पसलमा श्रमिक महिला सिरक बनाउँदै छिन् । पहिले पुरुषलेमात्र सिरक बनाउँदै आएकामा अहिले श्रमिक महिलाले सीप निखार्दै आफैँले बनाउन थालेका छन् । रासस
Hamrakura.com