arrow

धमाधम निर्वाचन प्रहरी छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
election-police-parsa-2082.jpg

वीरगन्ज । पर्सामा निर्वाचन प्रहरी छ्नोटमा आवेदनकर्ता सहभागी भएका छन् । यहाँ माग गरेको भन्दा दोब्बर आवेदन परेको छ । 

पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरिएको छ । 

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ