arrow

शेरबहादुर देउवाले चुनाव नलड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
sherbahadur-deuba-81-10-21t.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका हुन् । 

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

उनले अन्तिम समयमा आएर उम्मेदवारी नदिने बताएका हुन् । यसअघि अन्तिम पटकलााई चुनाव लड्ने इच्छा भएको भनाइ सार्वजनिक भएको हो । 

उनी पाँच पटक प्रधानमन्त्री भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ