arrow

शंकर पोखरेलले गरे उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
shankar-pokharel-82-10-6.jpg

घोराही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका महासचिव शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

टिकट बाँडफाँटमा सक्रिय उनले आफ्नो क्षेत्र सुरक्षित गरेका हुन् । गत ०७९ को निर्वाचनमा भने उनी पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ