स्वर्णिम वाग्लेले गरे पुरानै ठाउँबाट उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
989
Shares
डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।