-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीमा सेतोकण्ठे माटीकोरे चरा आहारको खोजीमा बसेको छ ।
यो चरा खेतवारी, बनछेउँ, बगैँचा र सीमसार क्षेत्रमा बढी विचरण गर्ने गर्दछ । रासस