-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लालझाडी मोहना संरक्षित वनको दोदा नदी छेउँको रूखमा बसेर आहारा खोज्दै गरेको कुक्कु कोइली देखिएको छ ।
यस चरालाई स्थानीय समुदायले छोटकी धनसुहिया भन्ने गर्दछन् ।
यसले स–साना कीरा फटयाङग्रालाई आहाराका रूपमा लिने गर्दछ । रासस