arrow

मुलुक चुनावमय, देउवा दम्पती सिंगापुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
deuba-82-6-28ppp.jpg

काठमाडौँ । चुनावको मुखैमा शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहेका देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।

कांग्रेसको विशेष महाधिवेशनपछि राजनीतिमा नखुलेका देउवा चुनाव छल्नकै लागि सिंगापुर गएको चर्चा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ