arrow

गृहले गर्‍याे २० डिआइजीको सरुवा (सूचीसहित)

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । गृहमन्त्रालयले २० जना डिआईजीको सरुवा गरेको छ । गृहले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी प्रशिक्षण प्रतिष्ठन महाराजगञ्जमा देवेन्द्र सुवेदीलाई पठाएको छ ।

ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ । अर्याल र भण्डारी प्रहरी प्रमुख बढुवाका दावेदार थिए । अख्तियारमा कमल सिंह बम सरुवा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठ पुगेका छन् ।

विवरण

No automatic alt text available.

 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ