arrow

स्थानीय निकायको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक (तालिका सहित)

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
Election_commition.jpeg
काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले बैशाख १६ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
आयोगले मतदानको समय समेत निर्धारण गरेको छ । उसका अनुसार बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको हो । 
 
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुले बैशाख १६ गते मुख्य÷निर्वाचन अधिकृतको कार्यालय गाउँपालिका÷ नगरपालिका केन्दमा उम्मेदवारी दर्ता गराउन सकिने पनि जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका यस्तो छ । 
 
 
No automatic alt text available.
 
Image may contain: text
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ