arrow

मुस्लिम महिलालाई जता पनि सकसै, टर्कीका सैनिक महिलाले अनुहार छोप्न नपाइने

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
turkey.jpeg
टर्की । पछिल्लो समय मुस्लिम समुदाय यसरी आतंकित भएको छ मानौं यो सबै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा भएको हो । झन् महिलाको हकमा त पहिलेदेखि मुस्लिमले नै पीडा दिँदै आएका छन् । हुँदाहुँदा महिला सैनिक पनि सास्ती खेप्न वाध्य छन् भन्ने पढ्दा कस्तो लाग्छ होला । भएको त्यस्तै हो । टर्कीमा पनि त्यस्तै भएको छ । त्यहाँका सैनिक महिलाले मुस्किलले अब बुर्का लगाउन पाउने भएका छन् । 
 
टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो ।
 
सरकारले बुर्काको रंग सेनाको पोशाककै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने व्यवस्था गरेको छ । बुर्का लगाउनै दिए पनि सेनाले अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको छ ।
 
सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ ।
Rows of policewomen in uniform including baseball caps, at a mass funeral in Ankara for a policeman who died in Turkey's failed coup. 18 July 2016.
A woman wearing a headscarf in Istanbul (04 June 2015)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ