arrow

सुनसरीमा शान्तिपूर्ण रुपमा मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-sunsari-21-11.jpg

सुनसरी। सुनसरीका विभिन्न मतदान केन्द्रमा आज बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार बिहान ७ बजेदेखि शुरू भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताको उत्साहजनक सहभागिता छ ।

विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदातामा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ