arrow

झापा-५ मा मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
jhapa-5-nirbachan.jpg

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ मा मतदान जारी छ । 

बिहीबार बिहानैदेखि झापा-५ का मतदाता लाइनमा बसेर मत खसालिरहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ ।

झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलगायतका उम्मेद्वार प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ