arrow

कांग्रेस नेता खड्काले सुर्खेतबाट गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
purna-bdr-khadka-21-11.jpg

सुर्खेत । नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले मतदान गरेका छन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को गुर्भाकोटस्थित सूर्य ज्योति मावि मतदान केन्द्रमा पुगेर खड्काले मतदान गरेका हुन् ।

२०४८ सालबाट नियमित सुर्खेत-१ बाट उम्मेद्वार हुँदै आएका खड्का यस पटक कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वबाट पदच्युत गरिएपछि चुनाव अवधिभर निष्क्रिय रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ