arrow

पाकिस्तानको व्यस्त बजारमा बम विष्फोट : सातको मृत्यु, २० घाइते

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
pak-news-aa.jpeg

लाहोर । पाकिस्तानको लाहोरस्थित एक व्यस्त बजारमा बम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अधिकारीहरुले सात जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

विष्फोटको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको र बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ