arrow

चितवन २ मा रवि लामिछाने लागे अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ravi-lamichane.jpg
तस्बिर : फाइल

चितवन । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने अगाडि लागेका छन् । शुरुआती चरणमा एमालेका अस्मिन घिमिरे अगाडि रहेकामा पछिल्लो समय भने रवि अगाडि लागेका हुन् । 

रविले एक हजार १५८ मत ल्याउँदा अस्मिनले ९०८ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले ७७६ मत ल्याएका छन् । नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले मात्र ५३१ ल्याएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ