काठमाडौँ ५ मा रास्वपाका सस्मित कांग्रेसका प्रदीपभन्दा निकै अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
792
Shares
तस्बिर : फाइल
काठमाडौँ । निर्वाचनको पछिल्लो मतगणनाअनुसार काठमाडौँ ५ मा रास्वपा निकै अगाडि देखिएको छ ।
त्यहाँ निवर्तमान सांसद नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल निकै पछाडि छन् । रास्वपाका सस्मितले ३ हजार ७०२ मत ल्याउँदा प्रदीपको मात्र १ हजार ९० मत छ ।
त्यस्तै एमालेका ईश्वर पोखरेलको ७०० मत रहेको छ । राप्रपाका कमल थापाको मात्र १६५ मत छ ।