arrow

काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-2082.jpg

कीर्तिपुर । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले शुरूआती अग्रता लिएको छ । हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेका निर्वाचन अधिकृत मेनुका घिमिरेले बताइन् । 

नेपाली कांग्रेसकी नानू बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ