-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कैलाली। कैलाली क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार जनकराज चौधरीले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन्।
उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेद्वार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९ मत पाएका छन् ।
एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९ हजार ६१ मत खसेको थियो ।