arrow

सर्लाही ४ को प्रारम्भिक मतपरिणाम आयो, अमरेश अगाडि, गगन पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
gagan-amresh.jpg

सर्लाही । सर्लाही  ४ को मतगणनाको प्रारम्भिक मतपरिणाम आएको छ । जसमा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले प्रारम्भिक अग्रता लिएका छन् । 

उनले ९७६ मत प्राप्त गर्दा  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ७४४ मत पाएका छन् । त्यस्तै जनमत पार्टीले ५११ र एमालेले १९५ मत पाएको छ । 

अहिले अमरेशको बसोबास गर्ने स्थान बलरा नगरपालिकाबाट मतगणना भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ