arrow

रवि लामिछानको फराकिलो अग्रता, पछ्याउँदै मीना खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rabi-mina-chitwan.jpg

काठमाडौँ। चितवन क्षेत्र नं २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि छन् ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसकी उम्मेद्वार मीना खरेलले ३१ सय २६ मतसहित पछ्याइरहेकी छन् ।

नेकपा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले २८ सय ४५ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ